१.५२ अंकले बढ्यो सेयर बजार
पुस ३०, २०८२काठमाडौं । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव सामान्य रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ६ अर्ब २० करोडको भयो । १२५ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.५५ प्रतिशत बढ्यो । मूल
सबै पढ्नुहोस