फेरी बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?
माघ २, २०८२काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुइ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १६० रुपैयाँ बढेर प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस