×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

युवा सन्देश

सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस फेला

सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस फेला

पुस २७, २०८२

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको ठाउँमा खन्दा बस फेला परेको छ । सिमलताल नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको टुक्रा भेटिएपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले खनेर हेर्दा बस भेटिएको हो । बस उत्खनन कार्य भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारामा फेला परेको बसको अवशेष २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसमध्ये एउटा भएको आकलन गरिएको छ । बालुवा

सबै पढ्नुहोस