२ क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ
पुस ७, २०८२विराटनगर । प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो । क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । तर, विराटनगरमा दुई क्यासिनोमा नेपालीको आउजाउ सहज थियो । जसका कारण पटक-पटक झगडा भएको विषय पनि बाहिर आएको थियो ।
सबै पढ्नुहोस