मधेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी, भोलि निर्वाचन
पुस ५, २०८२जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको मधेश प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरेर जानकारी गराएको छ । एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्
सबै पढ्नुहोस