म्यानमारबाट ४७ जना नेपाली नागरिकको उद्दार
मङ्सिर २४, २०८२काठमाडौँ । विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्दार गरिएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्दार गरी बुधबार नेपाल फर्काएको हो। उद्दार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौँ पठाइएको दूतावासले जनाएको छ। उद्दार गरिएका ४७ जनामध्ये ४५ जना पुरुष र २ जना महिला
सबै पढ्नुहोस