जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु
मङ्सिर २४, २०८२काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कान्ड्रोले केही कर्मचारी दिउँसोको खाना खाँदै गर्दा आगलागी भएको बताएका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो तलामा ब्याट्री विष्फोट हुँदा भवनमा आगो सल्किएको अ
सबै पढ्नुहोस