नेपाललाई ऐतिहासिक सफलता : चन्द्र थापा मगरले जिते विश्व बक्सिङमा कास्य पदक
मङ्सिर २५, २०८२IBA Men’s World Boxing Championships 2025 मा ५४ के.जी. तौलसमूहका चन्द्र थापा मगरले कास्य पदक जित्दै नेपालको बक्सिङ इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेका छन्। इन्डोनेसिया, आर्मेनिया र इरानका बक्सरलाई पराजित गर्दै सेमीफाइनल पुगेका उनले इरानी प्रतिस्पर्धीलाई एकमत निर्णायक (Unanimous Decision) ले हराएका थिए। यससँगै उनल
सबै पढ्नुहोस