राजकाजी महर्जन प्रत्यक्षतर्फ र पम्फा भुसाल समानुपातिकमा ललितपुर–३ बाट सिफारिस
पुस १०, २०८२ललितपुर । पूर्व संविधान सभा सदस्य राजकाजी महर्जनलाई ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। महर्जन यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्र अन्तर्गतको ‘क’ प्रदेश सभाबाट निर्वाचित भएका अनुभवी नेताका रूपमा परिचित छन्। स्थानीय राजनीति, संगठ
सबै पढ्नुहोस