आगलागीबाट क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन, क. प्रचण्डसँग अन्तरिम सरकारका मन्त्रीद्वयको भेट
पुस ८, २०८२काठमाडौं । अन्तरिम सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय जगदीश खरेल, कानुन मन्त्री अनिल कुमार सिन्हा तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालले भदौ २४ गते भएको आगलागीबाट नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा पुगेको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ।
सबै पढ्नुहोस