एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै
असोज १५, २०८१काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् । पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो ३:४५ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो भने गण्डकी चितवन शक्तिसँग ३-१ कै सेटमा पराजित भएको थियो । कर्णाली पहिलो खेलको लय कायम राख्दै लगातार दोस्रो खे
सबै पढ्नुहोस