दुबईमा जारी IBA विश्व बक्सिङ च्याम्पियनसिपमा उप्रेतीको ऐतिहासिक प्रदर्शन, १०,००० डलर पुरस्कार सुरक्षित
मङ्सिर २५, २०८२दुबईमा भइरहेको IBA विश्व बक्सिङ च्याम्पियनसिप–२०२५ मा ४८ के.जी. तौलसमूहका लाल बहादुर (लाल प्रसाद) उप्रेतीले प्रभावशाली प्रदर्शन गर्दै नेपालको नाम उचो बनाएका छन्। उप्रेतीले प्रतियोगिताको सुरुवाती चरणमा दमदार खेल प्रदर्शन गर्दै इथोपिया र माल्दोभाका खेलाडीलाई पराजित गर्दै शानदार रूपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेका थिए। तर, कडा प्रतिस्पर्धा भएको क्वार्टरफाइनल भिडन्तमा
सबै पढ्नुहोस