×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

पहिलो वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित

पहिलो वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित

पुस ३०, २०८२

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ ग

सबै पढ्नुहोस