विभिन्न ८ खेलका १४ खेलाडीलाई नेपाल ओलम्पिक कमिटीको छात्रवृत्ति
पुस ५, २०८२काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी ठूला अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै विभिन्न खेल विधाका १४ जना नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइबिङ, स्विमिङ, आर्चरी, बक्सिङ र करातेका खेलाडीहरूलाई छात्रवृत्तिमा समेट्दै
सबै पढ्नुहोस