ह्वात्तै घट्यो सुनचाँदीको मुल्य
असोज १५, २०८१काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस