पिकनिकबाट फर्कंदै गरेको बस जहरसिंह पौवाको जंगलमा दुर्घटना, २२ जना घाइते
पुस २३, २०८२काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिक गएर फर्कंदै गरेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको एसपी भट्टराईले जानकारी दिए । उनका अनुसार, बसमा ३५ देखि ४० जना सवार थिए । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकन
सबै पढ्नुहोस