खोला किनारको मापदण्ड खारेजको माग गर्दै र्याली
पुस २४, २०८२काठमाडौँ । काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट र्याली निकालिएको हो । र्याली खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट सुरु भई माइतीघर मण्डलामा पुगेको थियो ।
सबै पढ्नुहोस