काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
पुस २२, २०८२काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो । आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
सबै पढ्नुहोस