रास्वपाले थप्यो चार जना पदाधिकारी
पुस २०, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो । पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए । थपिएको पदाधिकारीमा, उपसभापति –१,
सबै पढ्नुहोस