नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार
पुस २३, २०८२काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ । यी हुन् नेकपाका उम्मेदवारहरु– कोशी खेमराज सुन्दास हेमराज घिमिरे नमिता न्यौपाने मधेश रामनन
सबै पढ्नुहोस