×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य छुट्टै छलफलमा

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य छुट्टै छलफलमा

पुस २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूह पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ । सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानको उपाय खोज्न आग्रह गरिसकेको उक्त समूह शुक्रबार आन्तरिक छलफलमा जुटेको हो । छलफल ललितपुरको कुपण्डोलमा आयोजना गरिएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन

सबै पढ्नुहोस