ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा जनमुखी नेतृत्वको सशक्त विकल्प: धनकुमार मैनाली (अभिलाष)
पुस २३, २०८२ललितपुर । देशव्यापी रूपमा निर्वाचनको माहोल क्रमशः तीव्र बन्दै गइरहेका बेला ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ पनि राजनीतिक बहस र जनचासोको केन्द्रका रूपमा उभिन थालेको छ। चिया पसलदेखि टोल–टोलमा आयोजना हुने भेला तथा छलफलहरूमा विकास, सुशासन, पारदर्शिता र विश्वसनीय नेतृत्वका विषयमा नागरिक संवाद निरन्तर भइरहेको छ। यही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अगाडि सा
सबै पढ्नुहोस