भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा जारी
पुस ५, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आ एकता सन्देश सभाका सुरु भएको हो । बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभाको आयोजना गरेको हो । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
सबै पढ्नुहोस