पार्टी कार्यालय पुगे रवि लामिछाने
पुस ६, २०८२काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् । उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए । उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो । स्वागत लगत्तै आजै केन्द्रीय समिति बैठक पनि बस्ने रास्वपाले जनाए
सबै पढ्नुहोस